सीजी इलेक्ट्रोनिक्सले अनलाइन खरिद गर्दा ५ प्रतिश छुट दिने
२०७६ चैत ३० गते

चैत्र ३०, काठमाडौं । चौधरी ग्रूप अन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले अनलाइन एपबाट सामान खरिद गर्दा ५ प्रतिश छुट दिने भएको छ ।
घरायसी समानको खरीदमा मोबाइल एप बाट खरीद गर्दा ग्राहकलाई ५ प्रतिशत छुट दिने सीजी इलेक्ट्रोनक्सले जनाएको छ ।
यो योजना सीमित अवधिको लागि मात्र भएको र फ्रि डेलिभरीसमेत गरीने कम्पनीले जनाएको छ ।

अनलाइन एप सीजी डिजिटल आफ्नो मोबाइलमा डाउनलोड गरी घरायसी सामान मोबाइलबाटै खरीद गर्न सकिने छ । एप स्टोर ताथाा प्लेस्टोरबाट यो एप डाउनलोड गर्न सकिने छ ।
घरमै बसेर यो एप मार्फत फ्रि डेलिभरीसहित क्यास अन डेलिभरी अथवा बैंक खाताबाट पनि भुक्तानी गर्न सकिने जनाइएको छ । फ्रि डेलिभरीको लागि भने केही समय लाग्ने कम्पनीले जनाएको छ ।
हाल लाई डेलिभरीको स
२०७६ चैत ३० गते
प्रतिक्रिया
सम्बन्धित








