स्वास्थ्य मन्त्रालय भन्छ– स्वास्थ्यकर्मीको तलब कट्टीको कुनै निर्देशन भएको छैन

चैत्र २८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीको तलब कट्टी गर्नेबारे कुनै पनि निर्देशन नभएको जानकारी दिएको छ ।  

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले चैत ११ गते मन्त्रिपरिषद्को बैठकले मन्त्रालय अन्तर्गत तलब कट्टाका लागि कुनै पनि पत्राचार तथा निर्देशन नभएको जानकारी दिएका हुन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seven =