यूएईमा दुई नेपालीमा कोरोनाको संक्रमण देखियो (विज्ञप्तिसहित)

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यूएईको स्वास्थ्य मन्त्रालयले दुई नेपालीसहित १४ नयाँ संक्रमित भेटिएको बताएको छ ।   

मन्त्रालयकाअनुसार नयाँ संक्रमितमध्ये चार जना यूएईका छन् । यस्तै दुई नेपाली, तीन इटली, दुई बंगलादेशीका साथै रुस, सिरिया र भारतका एकएक नागरिक रहेको बताइएको छ ।   

योसँगै यूएईमा संक्रमितको संख्या ५९ पुगेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − twelve =