ट्रमा सेन्टरले माग्यो २५ जना स्टाफ नर्स, कसरी आवेदन दिने ?

फागुन २४, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को ट्रमा सेन्टरले स्टाफ नर्स माग गरेको छ । ट्रमा सेन्टरले सुचना प्रकाशित गरी २५ जना स्टाफ नर्स माग गरेको हो ।   

करारमा ट्रमा सेन्टरले पाँचौं तहका स्टाफ नर्स मागेको छ । ट्रमा सेन्टरले चैत्र १० गतेभित्र इच्छुकले आवेदन दिन सक्ने जनाएको छ । आवेदकले ट्रमा सेन्टरबाट फारम लिन र बुझाउन सक्ने ब्यवस्था गरेको छ ।   

करार सेवाका कर्मचारीलाई उमेरको हदबन्दी कायम गरिएको छैन । 

हेर्नुहाेस सूचना 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *