दिल्लीका सबै फिल्म हल, स्कुल, कलेज ३१ मार्चसम्म बन्द रहने

दिल्ली । दिल्लीका सबै फिल्म हल, स्कुल तथा कलेज मार्च ३१ सम्म बन्द हुने भएका छन् ।   

कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ३१ मार्चसम्म सबै फिल्म हल, स्कुल तथा कलेज बन्द गर्ने निर्णय गरेका हुन् । 

यसअघि केन्द्र सरकारले १५ अप्रिलसम्म सबै पर्यटक भिसा निलम्बन गर्ने निर्णय गरेको थियो । 

delhi schools closed, coronavirus pandemic, Delhi schools closed, Delhi school, delhi school closed

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *