बिकिनीमा सोनालीको बोल्ड लुक्स ! मकालु खबर २०७६ फाल्गुन २४ १४:३८ मा प्रकाशित 142 0 फागुन २४, काठमाडौं । बिगबोस फेम सोनाली राउतको पछिल्लो फोटोशूट सामाजिक सञ्जालमा भाइरल छ । तस्विरमा सोनाली बिन्दास देखिन्छिन् । सोनालीले बिकिनीको साथमा सर्ट पनि लगाएकी छिन् । बिगबोस ८ बाट चर्चामा आएकी सोनाली मोडल, अभिनेत्री हुन् ।