मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

बिकिनीमा सोनालीको बोल्ड लुक्स !

फागुन २४, काठमाडौं । बिगबोस फेम सोनाली राउतको पछिल्लो फोटोशूट सामाजिक सञ्जालमा भाइरल छ ।  

तस्विरमा सोनाली बिन्दास देखिन्छिन् । सोनालीले बिकिनीको साथमा सर्ट पनि लगाएकी छिन् । बिगबोस ८ बाट चर्चामा आएकी सोनाली मोडल, अभिनेत्री हुन् ।  

  

प्रतिकृयाहरु
Loading...