सार्वजनीक स्थानमा महिलालाई यौनाङ्ग देखाउने पक्राउ

फाेटाेः गुगल 

चैत्र ७, रत्ननगर  । चितवनको सौराहामा विदेशी महिला पर्यटकलाई यौनाङ्ग देखाएको आरोपमा ईलाका प्रहरी कार्यालय टाँडीले एक जनालाई पक्राउ गरेको छ ।   

सौराहाको सिता सोभीनीयर कपडा पसलमा यही चैत्र ३ गते कपडा किन्न गएकी बेलायती महिलालाई यौनाङ्ग देखाएको आरोपमा रत्ननगर ६ बछौलीका २१ वर्षीय सुनिल परियारलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शेखरकुमार शाहाले जानकारी दिए । 

Image result for पक्राउ

पक्राउ परेका परियारलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १२२ बमोजिम सार्वजनीक स्थानमा यौनाङ्ग देखाउन नहुने अर्न्तगत म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरी निरीक्षक शाहले बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =