आँचलको हातमा उदीपको मेहेन्दी !

फागुन २८, काठमाडौं । नायिका आँचल शर्मा र व्यवसायी उदीप श्रेष्ठ बैवाहिक बन्धनमा बाँधिदै छन् । 

करिब एक वर्षको प्रेम सम्बन्धलाई फागनुको २९ गते विवाहमा परिणत गर्न लागेको यो जोडीको आज (बुधबार) मेहेन्दी सम्पन्न भएको छ । फागनुको १२ गते उनीहरुले इन्गेज्मेन्ट गरेका थिए । 

‘जोनी जेन्टल म्यान, नाइ नभन्नु ल ४, शत्रु गते, ब्ल्याक लगायतका चलचित्रमा काम गरेकी उनले थुप्रै म्युजिक भिडियोमा समेत काम गरेकी छिन् । हाल उनी नयाँ चलचित्र ‘झिंगे दाउ’ को तयारीमा छिन् । 

  

  

  

  

  

तस्वीरहरूः आँचल शर्माकाे फेसबुकबाट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =