आफ्नो बैवाहिक जिवन सफल बनाउन यी तस्बिर बेडरुममा राख्ने गर्नुस्

फाेटाेः गुगल 

चैत्र ५ ।  आफ्नो वैवाहिक सम्बन्ध सफल बनाउन श्रीमान् र श्रीमती दुबैको धेरै नै भुमिका हुन्छ । श्रीमान् र श्रीमतीले एक अर्कामा विश्वास नगरेमा सम्बन्ध राम्रो बन्दैन । त्यसैले श्रीमान् र श्रीमतीले एक अर्काको कुरा बुझ्नु जरुरी हुन्छ । यस्तै हामिले बास्तुशास्त्रमा पनि निकै विश्वास गर्ने गर्छौ । 

बास्तुशास्त्रमा श्रीमान् र श्रीमतीबीचको सम्बन्ध कसरी प्रेममय बनाउन सकिन्छ भन्ने बारे बताइएको छ । केहि यस्ता फोटोहरु छन् जुन घरमा राखेमा श्रीमान् र श्रीमतीबीचको सम्बन्ध राम्रो हुन्छ । यदि हामिले सुत्ने कोठामा यी ५ फोटो राखेमा दुबैबीच सम्बन्ध राम्रो हुन्छ । 

Image result for बिवाह

यदि तपाइहरु बीच बेलाबेलामा झगडा हुन्छ भने सुत्नेकोठामा राधा कृष्णको फोटो राख्नुहोस् । दुबै बीच सम्बन्ध राम्रो बनाउन सुत्नेकोठामा हाँसको फोटो राख्नु राम्रो हुन्छ । त्यस्तै कोठामा सुन्दर हिमालयको फोटो राखेमा सम्बन्ध प्रेममय हुन्छ ।  

कोठामा शंखको एउटा ठूलो चित्र भएको फोटो टाँसेमा पनि सम्बन्ध राम्रो हुन्छ । त्यसैगरी सुत्ने कोठामा बाँसुरीको चित्र टाँसेमा पनि प्रेम गाढा र सुमधुर हुन्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − five =