जिल्ला सहकारी संंघमा पौडेलको नेतृत्व

चैत ५, चितवन ।  जिल्ला सहकारी संघ चितवनको अध्यक्षमा हरिप्रसाद पौडेल चयन भएका छन् । संघको बुधवार भएको विषेश साधारण सभाले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । 

संघको वरिष्ठ उपाध्यक्षमा भक्तिराम अधिकारी, उपाध्यक्षमा प्रेमनाथ दुवाडी, सचिवमा तुलसी प्रसाद घिमिरे, कोषाध्यक्षमा शरदकुमार बर्तौला र सहसचिवमा रामेश्वर पौडेल चयन भएका छन् ।  

१९ सदस्यीय कार्यसमितिको सदस्यहरुमा भगवती पौडेल, कविता न्यौपाने, दिव्या शर्मा आचार्य,सुशिला उप्रेती, खिलाराज रेग्मी, विष्णु प्रसाद बास्तोला, भक्तवहादुर कुँवर, तेजप्रसाद सेढाई, विष्णु आचार्य, देवेन्द्र गुरुङ, हरिहर सुवेदी, निरन्जन सुवेदी र वालकुमार श्रेष्ठ रहेका छन् ।  

लेखा सुपरिवेक्षण समिति संयोजकमा चेतप्रसाद सेढाई सदस्यहरुमा कृष्ण प्रसाद तिवारी र शैलजा घिमिरेलाई चयन गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 7 =