कोभिड-१९ नियन्त्रणका लागि उच्चस्तरीय समन्वय समितिले गर्‍यो यस्तो निर्णय

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि  सरकारले १५ वटा निर्णय गरेको छ ।   

बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना भाइरसको नियन्त्रणका लागि महत्वपूर्ण निर्णय गरेको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले चैत्र मसान्तसम्म स्कुल, कलेज तथा विश्वविद्यालयको अद्यध्ययन अध्यापन बन्द गर्ने लगायतका निर्णय गरेको छ ।   

यस्तै, बैठकले कोरोनाको विषयमा भ्रम फैलाउने र सामान लुकाउनेलाई कारबाही गर्ने, सिनेमा हल, सांस्कृतिक केन्द्र, डान्स क्लवलगायतलाई ३० अप्रिल २०२० सम्म बन्द गर्नेलगायत छन् । 

यस्ता छन् निर्णय  ः   

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + six =