बढ्यो डलरको भाउ, कति छ अन्य देशको विनिमयदर ? [सूचीसहित]

फागुन २१,काठमाडौं । नेपाल राष्ट्र बैंकले  आजका लागि जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५८ पैसा रहेको छ । मंगलबार डलर एकको खरिददर ११६ रुपैयाँ ६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६६ पैसा रहेको थियो ।   

आजका लागि युरो एकको खरिददर १२९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३० रुपैयाँ ६२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १५० रुपैयाँ ३० पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८२ पैसा र बिक्रीदर २७ रुपैयाँ ९६ पैसा रहेको छ ।   

यसैगरी कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २९ पैसा रहेको छ भने, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ १ पैसा रहेको छ ।   

तालिकामा हेर्नुहोस् २० देशको विनिमयदर :- 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *