कोभिड १९ : ओपोद्वारा वारेण्टी अवधि थप

  

चैत्र १३, २०७६, काठमाडौं । कोभिड १९ महामारी प्रकोपले विश्वलाई नै आतंकित तुल्याइ रहेको बेला ओपोद्वारा वारेण्टी अवधि थप गरिएको छ ।   

उपभोक्तालाई पर्न जाने वारेन्टी सम्बन्धि समस्यालाई दृष्टिगत गर्दै कम्पनीले वारेन्टी अवधि २२ मँे सम्मका लागि बढाइएको घोषणा गरेको हो । 

कोरोना संक्रमणबाट हुन सक्ने क्षति न्यूनीकरण तथा सुरक्षालाई दृष्टिगत गर्दै हाल नेपालमा पनि केही समयका लागि लक–डाउन अवधि लागु गरिएको छ ।   

आफू लगायत समस्तको सुरक्षार्थ नितान्त आवश्यक यस लक–डाउन अवधिको पूर्ण पालना गर्न सबै माझ ओपोले अनुरोध गरेकोछ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *