२०८३ साउन ७ गते
Makalu Khabar : makalukhabar.com
Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
काठमाडौँ । सरकारले भारत र चीनतर्फका नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
सोमबार विहान १० बजेदेखि एक साताका लागि नाका बन्द गरिने स्रोतले जनाएको छ ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
Please enter an answer in digits: