बाउकी सोझी छोरी हुँ (पुतली) सार्वजनिक (भिडियोसहित)
२०७६ चैत ११ गते

चैत्र ११, काठमाडौं । बाउकी सोझी छोरी हुँ (पुतली) म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक भुपु पाण्डे र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ म्युजिक भिडियो पुतली सार्वजनिक भएको हो ।
भिडियो राजेश अर्यालको अफिसियल युट्युवबाट सार्वजनिक भएको छ । भिडियोमा सुनिल क्षेत्री र बिना राउतको अभिनय रहेको छ ।
राजेश अर्यालको शब्द, भुपु पाण्डेको संगीत रहेको गीतको भिडियोको निर्देशन सुनिल क्षेत्रीले गरेका हुन् ।
नवराज उप्रेतीले कैद गरको भिडियोमा अमृत चापागाईंको सम्पादन रहेको छ ।
https://youtu.be/FcvPgJ6CF7o
२०७६ चैत ११ गते
प्रतिक्रिया
सम्बन्धित








