क्रिकेटर सन्दिपले कोरोना कोषलाई १ लाख दिने
२०७६ चैत १३ गते

चैत्र १३, काठमाडौं । नेपाली क्रिकेटर सन्दिप लामिछानेले कोरोना कोषलाई १ लाख दिने भएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा कोरोना कोषलाई १ लाख दिने घोषणा गरेका हुन्।
सन्दिपले फेसबुकमा भनेका छन्, ‘सरकारको कोरोना कोषमा १ लाख दिने घोषणा गर्दछु, यस्तो संकटको बेलामा हामीले कसैलाई बिर्सिनुहुन्न ।’

उनले सबैलाई कोरोना विरुद्ध लड्न आग्रह गरेका छन् ।
२०७६ चैत १३ गते
प्रतिक्रिया
सम्बन्धित








