नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित

चैत ६, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित भएको छ ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रणका लागि सरकारले २५ जना भन्दा बढी भेला हुन रोक लगाएपछि महासंघले चैत २८ र २९ गतेका लागि तोकेको निर्वाचन स्थगित गरेको हो ।

बिहीबार बसेको पदाधिकारी बैठकले निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *