यस्तो छ आजको विनियम दर

फागुन १९, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर खरिद मुल्य ११५.२६ रुपैंया प्रति डलर हुँदा विक्रि मुल्य ११५.८६ कायम गरेको छ ।   

युरोपियन यूरो १ को खरिद मुल्य रु १२७.०९ रुपैंया कायम रहँदा विक्रि मुल्य भने १२७.७६ रहेको छ । यूके पाउण्ड स्ट्रलिङ १ को खरिद मुल्य १४७.७७ रहेको छ, विक्रि मुल्य भने १४८.५४ रुपैंया कायम गरिएको छ ।   

हेर्नुहोस कसको मुल्य कति  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *