यस कारण भाइरल भयो करीना र अमिरको यो तस्बिर

२०७६ चैत ३ गते

चैत्र ३, काठमाडौँ । अहिले सामाजिक संजालभरि करिना कपुर र अमिर खानको एउटा तस्बिर निकै भाईरल भईरहेको छ ।
अमिर खानले प्लेनमा तकिया समातेर सुतिरहेका आफू सहितकाे तस्वीर करिनाले सामाजिक संजालमा पोष्ट गरेपछी उक्त तस्बीर भाइरल भएको हो । उक्त तस्वीरमा करिनाले खानको एक राज खुलाएकी छिन् ।
शनिबार करिनाले खानको ५५ औं जन्मदिनको अवसरमा उक्त तस्बिर सामाजिक संजाल इन्स्टाग्राममा सेयर गर्दै लेखेकी छिन् । ‘मेरो मनपर्ने को–स्टार अमिर खानको तकिया हो ।’ खान उक्त तकिया खानले जुनसुकै ठाउँमा जाँदा पनि लिएर जाने गर्छन् ।

२०७६ चैत ३ गते
प्रतिक्रिया