ह्वातै घट्यो सुनको भाउ, किन्ने होईन् ?

फोटो स्रोतः गुगल 

फागुन २७, काठमाडौं । मंगलबार तोलामा २ सय रुपैयाँ बृद्धी भएको सुनको भाउ बुधबार तोलामा ४ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

मंगलबार प्रतितोला  ८२ हजार ७ सय रुपैयाँ कायम भएको छापावाल सुन आज प्रतितोला ८२ हजार ३ सय रुपैयाँले कारोबार भईरहेको महासंघले जनाएको छ । । त्यसैगरी महासंघका अनुसार हिजो प्रतितोला ८२ हजार ४ सय रुपैयाँमा कायम भएको तेजाबी सुन पनि आज प्रतितोला ८२ हजारमा कारोबार भईरहको छ ।   

Image result for सुन खरिद गर्दै

बुधबार चाँदीको भाउ भने स्थिर भएर   प्रतितोला  ८ सय ८०  रुपैयाँमा बिक्रीबितरण भईरहेको  महासंघले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *