सहिमाको “पानि तालमा छ” बजारमा

चैत्र २, काठमाडौं । गायक रमेश श्रेष्ठ मेलोडी र गायिका सहिमा श्रेष्ठको नयाँ गीत “पानि तालमा छ” को म्युजिक भिडियो सार्बजनिक भएको छ । 

विभिन्न मेला महोत्सब तथा सांगीतिक कार्यक्रमहरुमा ब्यस्त गायकको रुपमा ख्याति कमाउन सफल तथा दर्जनौ चर्चित गीततहरु गाएर चर्चा कमाइ सकेका सुमधुर आवाजका धनि गायक रमेश श्रेष्ठ मेलोडी र सहिमा श्रेष्ठको आवाजमा गीतको म्युजिक भिडियो सार्बजनिक भएको हो । 

अमर बहादुर श्रेष्ठको शब्द तथा गायक रमेश श्रेष्ठ मेलोडिको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन भने कोरियोग्राफी तथा निर्देशन राहुल बराइलीले गरेका छन् । सार्बजनिक म्युजिक भिडियोमा मोडल नबिन राई, चर्चित मोडल अन्जली अधिकारी र सम्पदा बानियाँको नृत्य तथा अभिनय देख्न सकिन्छ ।   

भिडियो हेर्नुहोस : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *