नायिका आँचलले गरिन् इन्गेजमेन्ट

फागुन १२, काठमाडौँ । सोमबार नायिका आँचल शर्माले इन्गेजमेन्ट गरेकी छिन् ।   

करिब डेढ वर्ष देखी डा.उदिप श्रेष्ठको प्रेममा परेकी आँचलले प्रेमी डा.उदिप सँग नै  काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा  इन्गेजमेन्ट गरेकी हुन् ।   

उनीहरुको इन्गेजमेन्ट भएपनी बिवाहको मिति भने सार्वजनिक भएको छैन । आफ्नो प्रेमलाई बिवाहको नाम दिन लागेको यी दुईले फागुन महिनाको अन्तिम साता बिबाह गर्न लागेकाे खबर भने बाहिरिएकाे छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =