अनुहारको चाउरीपन हटाउन र जवान देखिन यी घरेलु उपाय अपनाउनुस्

फागुन १५, काठमाडौँ । सुन्दर र जवान देखिने चाहना सबैको हुन्छ। तर विभिन्न कारणले छालामाचाउरीपना देखिनाले सुन्दरतामा कमी आउँछ र व्यक्ति बूढो देखिन थाल्छ। 

अनुहारको चाउरीपनालाई हटाएर सुन्दर देखिन चाहनेहरुको लागि घरेलु उपाय निकै उपयोगी हुन्छ। घरेलु उपायलाई निरन्तर प्रयोग गर्नाले अनुहारको चाउरीपना हट्छ र सुन्दरतामा निखारता आउँछ। 

चामलको पीठो छालामा गोरोपना ल्याउनको लागि र कालो दाग-धब्बा, डण्डीफोर, चाउरीपना हटाउन निकै उपयोगी हुन्छ। चामलको पीठोमा कागतीको रस र गुलाब जल मिलाएर पेस्ट बनाउनुपर्छ। त्यो पेस्टलाई अनुहारमा लगाउनाले अनुहारमा चाउरीपना हट्दै जान्छ। 

Image result for अनुहारको चाउरीपन हटाउन र जवान देखिन

त्यस्तै अनुहारको चाउरीपना हटाउनको लागि खजुर वा छोडा पनि उपयोगी हुन्छ। 

यसको लागि खजुरलाई केही समय पानीमा भिजाएर मिक्सरमा पिस्नुपर्छ। त्यसपछि त्यसमा दही र मह मिलाउनुपर्छ। उक्त पेस्टलाई अनुहारमा लगाउनुपर्छ। एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =