श्रीमती कोमलसहित पूर्वराजा ज्ञानेन्द्र दिल्ली प्रस्थान

फागुन ४, काठमाडौँ । आईतबार पूर्वराजा ज्ञानेन्द्र शाह श्रीमती कोमल शाहसहित दिल्ली प्रस्थान गरेका छन् ।   

पूर्वराजा शाह अपरान्ह ५ बजेको  नेपाल एयरलाइन्सको फ्लाईट मार्फत प्रस्थान गरेका हुन् ।   

श्रीमती कोमलसहित दिल्ली प्रस्थान गरेका पूर्वराजा शाह भ्रमणको लागी गएको स्रोतले जानाएको छ  ।   

Image result for पूर्वराजा ज्ञानेन्द्रसँग श्रीमती

यसअघि पश्चिम बङ्गालको  शक्तिपीठहरुको भ्रमण गरेका पूर्वराजा शाह  दिल्लीबाट भारतको पञ्जाबस्थित अमृतसर पनि जाने उनका निकटकस्थहरुले जानकारी दिएका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 1 =