गृह मन्त्रालयले गर्‍यो ३२ सिडिओको सरुवा (सूचीसहित)

माघ १९, काठमाडौं ।  गृह मन्त्रालयले ३२ प्रमुख जिल्ला अधिकारी, विभागीय प्रमुखको सरुवा गरेको छ।   

गृह मन्त्रालयले आइतबार सरुवा सूचि सार्वजनिक गर्दै सरुवा गरेको हो ।   

मन्त्रीस्तरीय निर्णयअनुसार आइतबार सरुवा तथा काज गरिएको मन्त्रालयले सार्वजनिक गरेको सूचिमा उल्लेख गरिएको छ। 

null

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =