प्रहरीको बर्दीमा टिकटक बनाएपछि एक प्रहरी अधिकारी कारबाहीमा

काठमाडौं । बर्दीमै टिकटक भिडियो बनाएको आरोपमा महानगरीय प्रहरी प्रभाग सुडाल, भक्तपुरका इञ्चार्ज प्रहरी नायब निरीक्षक (सई) रत्नबहादुर थापा कारबाहीमा परेका छन् ।  प्रहरी आचरण विपरितको कार्य गरेको भन्दै उनलाई कारबाही गरेको जनाइएको छ ।   

कारबाहीमा परेका थापाको ठाउँमा प्रहरी अधिकारी पठाइसकेको बताईको छ ।  बर्दीको दुरुपयोग गर्दै टिकटकमा भिडियो बनाउने अन्यविरुद्ध पनि अनुसन्धान भइरहेको जनाईको छ ।  

प्रहरी नियमावलीमा भएको व्यवस्था बमोजिम उनीहरुमाथि कारबाही हुने छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eleven =