‘तिम्रै रुपमा भुलियो’ म्युजिक भिडियो सार्वजनिक

२०७६ फागुन ११ गते

काठमाडौं । गायक एवं संगीतकार सन्तोष प्रगाढको संगीत, एरेन्ज र आवाजमा रहेको ‘तिम्रै’ रुपमा भुलियो बोलको म्युजिक भिडियो बजारमा आएको छ ।
मेघ खत्रीको शब्द रचना रहेको गीतको म्युजिक भिडियोमा नायक अर्जुन खड्का र संगीता परियारको अभिनय छ ।
दिपक अधिकारिले छायांकन गरेको उक्त भिडियोलाई पुरुषोतम माझिले सम्पादन र विवेक लोप्चनले निर्देशन गरेका छन् ।
https://youtu.be/cV5UUBq63kA

२०७६ फागुन ११ गते
प्रतिक्रिया
सम्बन्धित