बालुवाटारमा ‘सारङ्गी साँझ’, प्रधानमन्त्रीले बजाए बाँसुरी र सारङ्गी
२०७६ माघ २१ गते

तस्वीरः प्रधानमन्त्रीकाे सचिवालय
माघ २१, काठमाडौँ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ‘सारङ्गी साँझ’को आयोजना गरिएको छ ।
मदन भण्डारी कला साहित्य प्रतिष्ठान तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको बताइएको छ । ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले पनि बाँसुरी र सारङ्गी बजाउँदै रमाइलो गरेका छन् । कार्यक्रममा पूर्व देखि पश्चिमसम्मका लोक बाजाहरुको संगीत प्रस्तुत गरिएको थियो ।
२०७६ माघ २१ गते
प्रतिक्रिया
सम्बन्धित








