‘नेतृत्वदेखि कार्यकर्ता निरास भएका छन्’

फागुन १५, काठमाडौँ ।  प्रदेशस्तरीय राजनैतिक प्रशिक्षण कार्यक्रममा उपस्थित भएका नेकपा अध्यक्षद्वाय केपी शर्मा ओली र पुष्पकमल दाहालको आलोचना भएको छ ।   

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको कार्यशैलीदेखी कार्यकर्ताहरु नै निरास बनेका नेकपाको बागमती प्रदेशस्तरीय राजनैतिक प्रशिक्षण तथा भेलामा इन्चार्ज अष्ठलक्ष्मी शाक्यले बताइन् ।   

उनले नेकपा भित्र सांस्कृतिक विचलन आएको र लेनदेनको चलखेल बढेको प्रति दुःख व्यक्त गरिन् । शाक्यले प्रधानमन्त्रीको जन्मदिनमा काटिएको केक प्रति पनि आक्रोश पोखिन् । उनले भनिन्, ‘हाम्रो मौलिक संस्कार केक काट्ने होइन ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *