पार्टी परित्याग गरे विप्लवका विशेष जिल्ला सदस्यले

फागुन १४, काठमाडौँ । बुधबार प्रतिबन्धित  नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका  विशेष जिल्ला सदस्यले पार्टी परित्याग गरेका छन् ।   

दाङ घोराही उपमहानगरपालिका–९ स्थायी ठेगाना भई हाल  पोखरामा बस्दै आईरहेका  मानबहादुर  (बिजय) बिकले एक विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेको हो ।   

जिल्ला सदस्य, रोल्पाको रुन्टीगढी गाउँपालिका सेक्रेटरी र युवक संगठनको जिल्ला अध्यक्षसमेत रहेका बिकले बिज्ञप्तीमा आजको मिति देखी पार्टीका कुनै संगठन र गतिविधिमा नरहने उल्लेख गरेका छन् । 

साथै उनले अब स्वतन्त्र र खुला जीवनयापन गर्ने जारी गरिएको विज्ञप्तीमा लेखिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − seven =