रागिनी एमएमएस रिटन्सकी करिष्माको करिष्मा
२०७६ फागुन १४ गते

फागुन १४, काठमाडौं । प्यारका पञ्चनामाबाट बलिउडमा पाइला टेकेकी करिष्मा शर्मालाई बोल्ड र सेक्सी नायिकाका रुपमा चिनिन्छ । पहिलो फिल्मबाटै चर्चामा आएकी करिष्माको फिल्मी करियर सन् २०१७ मा आएको रागिनी एमएमएस रिटर्नसले अझ उचाईमा पुर्याई दियो ।
सन् २०१३ मा जी टिभीको चर्चित सिरियल पवित्रा रिस्ताबाट कलाकारितामा प्रवेश गरेकी करिष्माले फेयर फायल्स, प्यार तुने क्या किया ?, आहट, सिलसिला प्यारका तथा द कपिल शर्मा शो समेत गरेकी छिन् ।
करिष्माले केहि महिना अगाडी सोसल मिडियामा पोस्ट गरेको हट फोटोले बलिउड गर्माएको छ । प्रायः सामाजिक सञ्जालमा आफ्नो सेक्सी फिगर देखाउने करिष्माको ती तस्विरले सामाजिक सञ्जाल तातिएको मात्र छैन । करिष्मालाई पनि चर्चामा ल्याइदिएको छ ।

तस्विरहरु, करिष्मा शर्माको सामाजिक सञ्जालबाट
२०७६ फागुन १४ गते
प्रतिक्रिया
सम्बन्धित








