जसलीन मथारुः कला क्षेत्रमा नभएपनि इन्ष्टाग्राममा छिन् चर्चामा
२०७६ फागुन १७ गते

एजेन्सी ।सिख परिवारकी जसलीन मथारु विगबोसबाट चर्चामा आएकी सेलिब्रेटी हुन् । जसलिन गायिका पनि हुन् ।
३० वर्षिय जसलीनले इन्ष्टाग्राममा आफ्ना बोल्ड फोटो अपलोड गर्ने वित्तिकै उनका फ्यानहरुको होस उड्ने गरेको छ ।
जसलीनका परिवार नै कला क्षेत्रमा छन् । उनका बुबा निर्देशक हुन् । भाईपनि अभिनेता र निर्देशक हुन् । जसलीन विगबोस र मुझसे सादी करोगीबाट चर्चामा आएपनि फिल्म क्षेत्रमा सक्रिय छैनन् । जसलीन आफ्नै बुबाले बनाएको एडल्ट फिल्ममा खेलेर चर्चामा आएकी थिइन् ।

बुबाकै प्रभावमा बलिउडमा पाइला चालेकी जसलीन कला क्षेत्रमा सफल हुन नसकेपनि सोसल साईटमा चैं चर्चामा छिन् ।
२०७६ फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित








