‘मुन्ना भाई ३’ बन्दै ३ मा पनि सञ्जय दत्त नै हुने

माघ २२, काठमाडौँ ।  ‘मुन्ना भाइ एमबीबीएस’ र ‘लगे रहो मुन्ना भाइ’ को अत्याधिक सफलतापछी  ‘मुन्ना भाई ३’ पनि निर्माण हुने भएको छ ।   

यस अघीका ‘मुन्ना भाइ एमबीबीएस’ र ‘लगे रहो मुन्ना भाइ’ मा मुख्य पात्रमाको मूमिका निभाएका सञ्जय दत्तले ‘मुन्ना भाई ३’ मा पनी मुख्य पात्रको भूमिका निभाउने बताईएको छ ।  

चलचित्रका निर्माता विधु विनोद चोपडाले  ‘मुन्ना भाई ३’को काम १० फेब्रअरी देखि सुरु हुने जानकारी दिएका छन् ।   

Image result for सञ्जय दत्त

उनका अनुसार  ‘मुन्ना भाई ३’ मा पनी मुख्य पात्रमा सञ्जय दत्त नै हुनेछन् । उनले भने हामीले फिल्मको लागि कन्सेप्ट छनोट गरिसकेका छौं । त्यसमा अझैं काम बाँकी छ । यो फिल्मको काम १० फेब्रअरी देखि सुरु गर्दैछौं । तर यो फिल्म कति समयमा बन्छ भन्न सक्दैनौं ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + four =