आफूभन्दा जेठी सँग बिहे गरेका निकले पत्नी प्रियंकाबारे खुलाए यस्तो रहस्य

फागुन १६, काठमाडौँ । उमेरमा आफूभन्दा १० बर्षले जेठी बलिउड अभिनेत्री प्रियंका चोपडासँग बिवाह गरेका अमेरिकी गायक निक जोनसले  प्रियंकाको बारेमा एक रहस्य खोलेका छन् ।   

एक रियालिटी शोमा निर्णायकको रुपमा रहेका निकलाई एकजनाले उनीहरुको उमेरलाई लिएर एक जनाले प्रश्न गरेका थिए । त्यस प्रश्नको जवाफ दिँदै उनले आफूलाई पत्नी प्रियंकाको उमेरले केकी फरक नपर्ने बताएका छन् ।   

निकले भने  ‘म २७ वर्षको भएँ । मेरी श्रीमती ३७ वर्षकी भइन् ।’ उनले सञ्चार माध्यमले जति उमेरलाई चासो दिएपनि आफूलाई केही फरक नपर्ने बताएका छन् ।   

करिब एक वर्ष अघि निकसँग बैवाहिक जिवनमा बाँधिएकी  प्रियंकाको समय समयमा उनीको उमेरको कारण होस् या अन्य कारणले सामाजिक सञ्जालमा  निकै चर्चा हुने गर्दछ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 2 =