ललिता निवास जग्गा प्रकरण : अख्तियारलाई लिखित जवाफ पेश गर्न सर्वाेच्चको आदेश

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई १५ दिन भित्र जवाफ पेस गर्न सर्वाेच्च अदालतले आदेश जारी गरेको छ ।   

ललिता निवास जग्गा प्रकरणमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउनुपर्ने माग गर्दैै दायर गरेको रिटका आधारमा सर्वाेच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्रशम्शेर जवराको एकल इजलासले कारणसहित लिखित आदेश जारी गरेको हो ।   

साथै मुद्दाको गाम्भीर्यता हेर्दा छिटो निर्णय गर्नु पर्ने भएकाले रिटलाई अग्राधिकार दिन पनि भनेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =