बलिउड प्रियंका सामाजिक संजालमा एक पोस्ट गरे बापत लिन्छिन् दुई करोड

फागुन ९, काठमाडौँ । बलिउड अभिनेत्री प्रियंका चोपडाले सामाजिक संजालमा एक पोष्ट गरे बापत  भारु २ करोड लिने गरेको खबर सार्वजनिक भएको छ ।   

सामाजिक संजालमा इन्स्टाग्राममा बिहिबार ५० मिलियन फलोअर्स पुगेकी प्रियंका भारतका विराट कोहलीपछि इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स  कमाउने सेलीब्रेटीमा पर्छिन् ।     

  अहिले सम्मको बिराटको  इन्स्टाग्राममा ५०.२ मिलियन फलोअर्स छन् ।    विराटकाे यस हप्ताको  शुरुवातमा  बिराटको  ५० मिलियन फलोअर्स  पुगेपछी उनी यती धेरै  फलोअर्स  पुर्याउने पहिलो भारतीय बनेका थिए । 

Image result for बलिउड प्रियंका

विराट र प्रियंकापछि दीपिका पादुकोण धेरै फलोअर्स पुर्याउन ेसेलीब्रेटीमा पछिन् । उनको   इन्स्टाग्राममा ४४.२ मिलियन फलोअर्स छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =