कस्तो अनुहारमा कस्तो चस्मा सुहाउँछ थाहा पाउँनुहाेस्

माघ २२, एजेन्सी ।  तपाई कस्तो चस्मा लगाउनुहुन्छ रु सबै मानिसहरु आफूलाई सुहाउँदो चस्मा छान्न जान्दैनन् । त्यसैमाथि चस्मा लगाउनु फेशन मात्र होइन, यो हाम्रो आँखाको सुरक्षा कवच पनि हो । धुँवा, धुलो तथा घामबाट यसले हाम्रो आँखालाई सुरक्षित राख्छ । 

घाममा लगाउने चस्माले हामीलाई बाहिर हिँड्दा आइपर्ने आँखाका समस्याहरुलाई पनि रोक्न मद्दत गर्छ । धुवा धुलो छेक्न मात्र नभई चस्माले हाम्रो सुन्दरतालाइृ पनि बढाउँछ । 

हामीले लगाउने चस्मा किन्दा सधैं यसको गुणस्तर हेरेर किन्ने गर्नुपर्छ । चस्माको गुणस्तर अनुसार पत्ता लगाउन सकिन्छ कि यसले हाम्रो आँखालागी सुरक्षित छ कि छैन । 

Image result for chasma with face"

आँखाको सुरक्षाका साथै यसले हाम्रो सुन्दरतामा पनि महत्व दिने भएका कारण हामीले यस्तो चस्माहरु किन्दा आफ्नो अनुहारको आकार अनुसार किन्नुपर्छ । कस्तो अनुहारमा कस्तो चस्मा सुहाउँछ, त्यही अनुसार चस्मा लगाउँदा सुन्दरतामा झन् निखारता आउँछ । थाँहा पाईराखम कस्तो अनुहारलाई कस्तो चस्मा सुहाउँछ रु 

कस्तो अनुहारलाई कस्तो चस्मा ?  

गोलो अनुहार 

हार्ट शेप्ड फेस 

स्क्वायर फेस 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 2 =