बिप्लव प्रवक्ताका छोरा नरेन्द्र पक्राउ

फागुन ५, काठमाडौँ । सोमबार  प्रतिबन्धित नेत्र बिक्रम चन्द (बिप्लव) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा नरेन्द्र बिक पक्राउ परेका छन् ।   

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले आज दिउँसो काठमाडौँको नयाँ वानेश्वरबाट पक्राउ गरेको हो 

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार उनीसँगै नेपाली पार्टी निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य प्रकाश विकलाई पनि पक्राउ गरिएको छ ।   

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको एसएसपी थापाले जानकारी दिएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − twelve =