आज फागुन १६ गते शुक्रबार, यस्तो छ २० देशको विनिमयदर [सूचीसहित]

फागुन १६, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ १९ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ७९ पैसा तोकेको छ । 

त्यस्तै युरोपियन युरो १ को खरिददर १२४ रुपैयाँ ८८ पैसा तथा बिक्रिदर १२५ रुपैयाँ ५३ पैसा रहेको छ । आजका लागि १ मलेसियन रिंगिटको खरिददर २७  रुपैयाँ १२पैसा तथा बिक्रिदर २७ रुपैयाँ २६ पैसा रहेको छ । 

साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ४३  पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५९ पैसा रहेको छ । १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ५३ पैसा छ । 

यस्तो छ २० देशको विनिमयदर तालिका :- 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *