आइसीसी विश्वकप क्रिकेट लिग टू : नेपालद्वारा ओमानसामु २ सय ५० रनको लक्ष्य

माघ २६, काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तरगत जारी खेलमा नेपालले ओमानलाई    २ सय ५० रनको लक्ष्य दिएको छ ।   

टियु क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४९ रन बनाएको हो ।  नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए । 

सिरिजको पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको घरेलु टोली त्यसको बदला लिने योजनामा छ।  

ओमानले केहीबेरमा व्याटिङ गर्ने छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *