मकालुकर्मी रोशन दानी सम्मानित
२०७६ फागुन ९ गते

फागुन ९, काठमाडौं । मकालु खबरका सञ्चारकर्मी तथा समाजसेवी रोसन दानी सम्मानित भएका छन् । इन्द्रदह एकीकृत पर्यटन विकास समितिको आयोजनामा आज आयोजित चौथो इन्द्रदह पर्यटन उत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्माओलीले दानीलाई सम्मानित गरेका हुन् ।
सञ्चार माध्यम र सामाजिक क्षेत्रबाट अतुलनीय योगदान पुयाएको र चन्द्रागिरिको आर्थिक, सामाजिक, पर्यटकीय क्षेत्रमा पत्रकारीताको माध्यमबाट चिनाउन योगदान गरेको भन्दै एक समारोहका विच सञ्चारकर्मी दानीलाई सम्मानीत गरेको चन्द्रागिरि नगरपालिका १ का वडा अध्यक्ष राजेन्द्र केसीले बताए ।
२०७६ फागुन ९ गते
प्रतिक्रिया
सम्बन्धित








