मोरङमा मोटरसाइकलकाे ठक्करबाट एकको मृत्यु

फागुन ४, काठमाडौं । आईतबार बिहान  मोरङमा मोटरसाइकलको ठक्करबाट एक ५३ वर्षीय पुरुषको मृत्यु भएको छ ।   

मोरङको  ग्रामथान गाउँपालिका(३ रंगटोलको कच्ची सडकमा को६प ७९६९ नम्बरको मोटरसाइकलले ठक्करबाट स्थानिय हरीलाल माझीको मृत्यु भएको हो ।   

मोटरसाइकलको ठक्करबाट गम्भिर घ घाइते भएका माझीको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

Image result for मोटरसाइकलले ठक्कर एकको मृत्यु

प्रहरीका अनुसार उनलाई ठक्कर दिने २० वर्षिय मोटरसाइकलका चालक फरार रहेका छन् भने उनको खोजीकार्य भईरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *