प्रतिनिधिसभा बैठक : कांग्रेसको अवरोधपछि मंगलबारसम्मका लागि बैठक स्थगित
२०७६ माघ २६ गते

माघ २६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध पनि आइतबारको बैठक स्थगित भएको छ । योसंग काँग्रेसले तीन दिन लगातार बैठक स्थगित गरेको हो ।
आइतबार दिउँसो १. ४५ बजेबाट सुरु भएको बैठकमा प्रतिनिधिसभाको बैठक सभामुखले आरम्भ भएको घोषणा गर्नसाथ कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका हुन्।
यसैबीच सभामुख अग्नि सापकोटाले संसद बैठक मंगलबारसम्मका लागि स्थगित गरेका छन् ।
२०७६ माघ २६ गते
प्रतिक्रिया
सम्बन्धित








