नेविसंघको प्रदर्शनमा प्रहरी हस्तक्षेप

काठमाडौं । नेपाल विद्यार्थी संघको प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।  

सञ्चार तथा सूचना प्रविधिमन्त्रीले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक पछि उनलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थी नेताहरुमाथि प्रहरीले लाठी प्रहार नेविसंले जनाएको छ । 

नेविसंघका अनुसार अध्यक्ष राजीव ढुंगाना, महामन्त्री उर्मिला थपलिया, महामन्त्री महेश्वरी कुँवर, महामन्त्री युवराज पाण्डेलगायत विद्यार्थी घाइते भएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *