विप्लव समूहका केन्द्रीय सदस्य पक्राउ

फागुन ८, काठमाडौँ । बिहीबार दिउँसो काठमाडौँको कुलेश्वरबाट विप्लव समूह निकट लेखक संघका एक जना नेता पक्राउ परेका छन् । 

महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले  नेपाल लेखक संघका केन्द्रीय सदस्य बिपि विद्रोही भनिने बृहसपति पौडेललाई पक्राउ गरेको हो । 

उनीमाथि चन्दा आतंक मच्चाएको आरोप लागेको र  पौडेलमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

Image result for विप्लव

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − five =