धनुषाको नगरपालिकाले दियाे ‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा

फागुन १,जनकपुरधाम । बिहिबार जनयुद्ध दिवसमा  धनुषाको एक स्थानीय पालिकाले सार्वजनिक बिदा दिएको छ। 

 बुधबार धनुषाको सहिदनगर नगरपालिकाले एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको हो ।   

यस गरपालिकाका प्रमुख उदय बरबरिया नेकपाबाट निर्वाचित हुन् । 

Image result for सार्वजनिक बिदा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 5 =