शाखा अधिकृतको प्रथम चरणको परीक्षाफल प्रकाशित

फागुन १२, काठमाडौं । लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । 

आयोगले गत मंसिरमा विज्ञापन गरिएको प्रशासन, लेखा, राजश्व, परराष्ट्र, न्याय, संसदलगायत सेवाको शाखा अधिकृत पदको नतिजा आज सार्वजनिक गरेको हो । 

कूल १ हजार ९६ पदमा गरिएको विज्ञापनमा २५ हजार भन्दा धेरैले आवेदन दिएका थिए । 

यस्तो छ नतिजा :  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =