सुपरस्टार रजनीकान्तको पारिश्रमिक आधानै घट्यो
२०७६ माघ २८ गते

माघ २८, काठमाडौ । साउथ सुपरस्टार रजनीकान्तकाे पारिश्रमिक आधा घटेको छ ।
पछिल्लो समय रिलिज भएको फिल्म ‘दरबार’ काे असफतापछी उनको पारिश्रमिक आधा घटेको हो ।
चलचित्र ‘दरबार’ले सोचे जति व्यापार नगरेपछि निर्माताले घाटा व्यहोर्नु परेको थियो । भारतिय संचार माध्यमका अनुसार अब रजनीकान्त चलचित्र ‘थलाइवर १६८’ मा देखा पदैछन् ।

‘दरबार’को असफलता पछी अब बन्ने यस चलचित्रका निर्माताले रजनीकान्तलाई पारिश्रमिक घटाउन माग गरेर हैरान बनाएपछी उनले आफ्नो आधा नै पारिश्रमिक घटाई दिएका हुन् ।
यस चलचित्रमा रजनीकान्तका अलवा नयनतारा, कीर्ति सुरेश, खुशबू, मिना लगायत कलाकारको भूमिका रहेको छ । हाल चलचित्रको छायाँकन हाल हैदराबादमा छायांकन भइरहेको छ ।
२०७६ माघ २८ गते
प्रतिक्रिया
सम्बन्धित








