चलचित्र ‘कबड्डी’ का बिजय बरालले गरे बिवाह
२०७६ फागुन १५ गते

फागुन १५, काठमाडौँ । बिहिबार कलाकार बिजय बराल बैवाहिक बन्धनमा बाँधिएका छन् ।
चलचित्र ‘कबड्डी’ बाट नाम कमाएका बिजयले आज फागुन १५ गते डान्सर प्रमिला खनालसँग विवाह गरेका हुन् ।
आफन्त र केहि चलचित्रकर्मीको उपस्थितीमा बिवाह गरेका बिजयलाई अहिले विवाहको शुभकामना दिनेको ओईरो लागेको छ ।

२०७६ फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित








