दुर्गा र रामुको ‘फेवा तालको शिर’ सार्वजनिक

माघ २२, काठमाडाैँ ।  गायक दुर्गा सेन्चुरी र गायिका गीता गौदेल मगरको आवाजमा   ”फेवा तालको शिर ” बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ  । 

नेपाली मौलिक कला र सँस्कृति झल्काउने गीत  संगीतलाई आम नेपाली लोक पारखी दर्शक तथा स्रोत माझमा पुयाउने क्रममा गल्कोट म्युजिक प्रालीको प्रस्तुतीमा उक्त गीतको म्युजिक भिडियो तयार पारिएको हो ।  

सार्वजनिक गीतकाे भिडियाेमा प्रेमी प्रेमीका छुट्नु पर्दाकाे पिडालाई गीतमा व्यक्त गरिएको छ । पोखराको बिभिन्न रमणिय स्थलमा छायाँकन गरिएको भिडियोमा मौलिक परिवेश झल्काउने किसिमको अभिनय रहेको छ । दुर्गा सेन्चुरीको शब्द सिर्जना तथा  लय सिर्जना गीतमा रहेको छ । 

गीतकाे भिडियाे हेर्नुहाेस् 

https://youtu.be/dWtaZgcyy-A 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *